धारा २८३
समावेशी सिद्धान्त बमोजिम नियुक्ति गर्नु पर्ने
: संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिनेछ ।